१४ बैशाख २०८१, शुक्रबार 1714173521
कला/साहित्य

सोनम कपुरको बेबीबम्प फोटो सेसन

मुम्बई । गर्भवती भएकै कारण थप चर्चामा छिन् बलिउड नायिका सोनम कपुर ।

आफ्नो गर्भअवस्थाका विषयमा जानकारी दिएरै उनले आफ्ना प्रसंसकलाई खुसी बनाएकी छिन् । पछिल्ला दिनमा बेबीबम्प फोटो शेसनले उनलाई थप चर्चित बनाएको छ । हेरौं उनका केही तस्विर ।