१७ बैशाख २०८१, सोमबार 1714433887
Banner

श्रीमती बलात्कार गरेको आरोपमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

श्रीमतीले वैबाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो । उहाँकी श्रीमतीले गत २० गते प्रहरीमा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिनुभएको थियो ।

ओड नेपाल आइडल सिजन-२ का विजेता हुनुहुन्छ ।