२५ बैशाख २०८१, मंगलवार 1715121430
राजनीति

काठमाडौं ४ मा एमालेका दिनेश महर्जन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् ।

महर्जनले ४६०० मत पाए भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गरे । यो सँगै काठमाडौंका ३२ वडा मध्ये अहिलेसम्म १,२,३,४,५ गरेर एमालेले बिजयी क्रम बढाउदै लगेको छ ।