१५ बैशाख २०८१, शनिबार 1714211928
पालिका

एमालेबाट विर्तामोडको मेयरमा पवित्रा महतारा

विर्तामोड -नेकपा एमालेले विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाउने भएको छ ।

प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार उपमेयरमा नरेन्द्र संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।