११ बैशाख २०८१, मंगलवार 1713885316
पालिका

गौरादहको मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी

नेकपा -एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार वडा नं ५ का अध्यक्ष सुवेदीलाई मेयर बनाउने निर्णय गरिएको हो ।