१४ बैशाख २०८१, शुक्रबार 1714181602
कला/साहित्य

सञ्जीव बराइलीसँग विवाह गर्दै मेलिना

काठमाडौं, वैशाख ३ गते । गायिका मेलिना राई विवाह गर्ने तयारीमा हुनुहुन्छ । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उहाँले सार्वजनिक गर्नुभएको छ । उहाँले, आफू र सञ्जीवबीच दुई वर्ष अगाडि इन्गेजमेन्ट भैसकेको उल्लेख गर्नुभएको हो । 

इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो ।

सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।