२१ बैशाख २०८१, शुक्रबार 1714741276
कला/साहित्य

नायिका रेखा थापा आमा बनिन्

काठमाडौं । नायिका रेखा थापालाई पुत्रीलाभ भएको छ । रेखा स्वयंले सामाजिक सञ्जालमार्फत् पुत्रीलाभ भएको जानकारी दिएकी छन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् । रेखा अहिले अमेरिकामा छिन् ।