२५ बैशाख २०८१, मंगलवार 1715130767
Banner

सर्वोच्चको फैसलापछि लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

काठमाडौं । सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी सेवाका लागि खोलिएका आवेदनमा आधारित भएर आयोगलाई विपक्षी बनाई दर्ता भएका सबै रिट एकसाथ खारेज गरिदिएको हो । 

रिट खारेज भएसँगै लामो समयदेखि रोकिएको लोकसेवाको परीक्षा गर्ने बाटो खुलेको छ ।