२२ बैशाख २०८१, शनिबार 1714835103
सूचना प्रेस
ललितपुरमा पूर्व उपमेयरसहित एकीकृत समाजवादीका नेता एमाले प्रवेश
  सूचना प्रेस  २०७९ कार्तिक ६ आईतवार १४:५३

कमल गाउँपालिकाका किसानलाई मल अभाव

कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क हुनुहुन्छ । उहाँले विगतदेखि नै एक बिघा

  सूचना प्रेस  २०७९ कार्तिक ५ शनिबार १४:१२

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ

  सूचना प्रेस  २०७९ कार्तिक ५ शनिबार ०६:१४

तिहारमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीको अनुरोध

काठमाडौं- सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ

  सूचना प्रेस  २०७९ कार्तिक ४ शुक्रबार ०७:५१

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै

  सूचना प्रेस  २०७९ कार्तिक ३ बिहीबार १७:२५

ललितपुरमा तेह्र सय म्यादी प्रहरी परिचालन हुने

काठमाडौं – ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर

  सूचना प्रेस  २०७९ कार्तिक ३ बिहीबार ०६:१७

नवौँ राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा समापनमा विशेष बिदा

कास्की- पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष बिदा दिएको छ । महानगरले

  सूचना प्रेस  २०७९ कार्तिक २ बुधबार १९:३१

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ

  सूचना प्रेस  २०७९ कार्तिक २ बुधबार ०९:५६

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका

  सूचना प्रेस  २०७९ कार्तिक १ मंगलवार १४:४१

बुढानिलकण्ठबाट नेकपा एमालेको जनता साक्षात्कार अभियान सुरु

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १ बाट नेकपा एमालेका उम्मेदवारहरुले जनता साक्षात्कार अभियान सुरु गरेका छन। काठमाण्डौ क्षेत्र नं