२६ बैशाख २०८१, बुधबार 1715148822
Banner

दैलेखमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु

दैलेख । दैलेखको आठबिसमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । कालिकोटबाट नेपालगञ्जका लागि छुटेको म १ ख ६६० नम्बरको बस सडकबाट तीस मिटर तल खसेको दैलेख प्रहरीले जनाएको छ । 

घटनास्थलमा रहेका आठबिस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालकाअनुसार बस दैलेखको आठबिस नगरपालिका २ सिस्नेमा दुर्घटनामा परेको हो । मृतकहरू सनाखत हुन सकेको छैन ।