१४ बैशाख २०८१, शुक्रबार 1714165317
कला/साहित्य

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिईन

काठमाडौं । नायिका केकी अधिकारीले आज गोप्यरुपमा विवाह गरेकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

केकीले विवाह गरेपनि कोसँग गरेको भने अहिलेसम्म सार्वजनिक भएको छैन । केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् ।