८ जेष्ठ २०८१, मंगलवार 1716313021
Banner

सुहाङको फराकिलो अग्रता, करिब ५ हजार मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरापलिकाको मतगणना जारी छ । ताजा अवस्थामा नेकपा एमालेका सुहाङ नेम्बाङले १३ हजार ९०० मतसहित अग्रता फराकिलो बनाउँदै लगेका छन्।

हालसम्म इलाम क्षेत्र नम्बर २ मा हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ र माई नगरपालिका ६ , ७ र ८ को मतगणना भइसकेको छ ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ९ सय १४ मतसहित पछ्याइरहेका छन् । उनीहरू दुईजनाबीचको मतान्दर ५ झण्डै हजार छ ।