१४ बैशाख २०८१, शुक्रबार 1714166749
Banner

घोषणापत्रबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

पार्टीले स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । 

बैठक आज दिउँसो २ बजे बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ ।