१५ बैशाख २०८१, शनिबार 1714215293
कला/साहित्य

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीले गरे विवाह

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन ।

सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।