१५ बैशाख २०८१, शनिबार 1714215229
Banner

निर्माण व्यवसायी भेटवाल पक्राउ

काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई आज बिहान घरबाटै पक्राउ गरिएको जानकारी दिए ।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।