१४ बैशाख २०८१, शुक्रबार 1714171729
Banner

आज प्रतिनिधिसभाको बैठक बस्ने यस्तो छ कार्यसूची

काठमाडौँ– आज प्रतिनिधिसभाको बैठकको बस्ने भएको छ ।

संघीय संसद सचिवायलका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेस गर्ने कार्यतालिका छ ।

त्यस्तै आजै सभामुखले बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि राख्नुभएको छ ।