१७ बैशाख २०८१, सोमबार 1714381047
Banner

प्रेम प्रसाद आचार्यको आत्महत्यावारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । आफैमाथि आगो लगाए आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रायले जनाएकाे छ ।