११ जेष्ठ २०८१, शुक्रबार 1716568539
Banner

इलाम अपडेट : एमालेका सुहाङ्ग नेम्वाङ्गले ८ हजार ४८७ मत ल्याउँदा काँग्रेसलाई ५ हजार ८ सय ४४ मत

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायमै गरेको छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४४ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार २६९ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।