११ जेष्ठ २०८१, शुक्रबार 1716570803
Banner

बझाङमा एमाले ५१२ मतले अगाडि

काठमाडौं । बझाङ प्रदेशसभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उमेदवार दमनबहादुर भण्डारीले तीनहजार २७० मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले दुईहजार ७५८ मत पाएका छन् । उनी एमालेका उमेदवारभन्दा ५१२ मतले पछाडि छन् ।

नेकपा ९माओवादी केन्द्र०का जनकबहादुर बुढाले एकहजार ८९१ मत पाएका छन् ।