११ जेष्ठ २०८१, शुक्रबार 1716570988
Banner

बझाङ उपनिर्वाचन अपडेट : कांग्रेस १ सय ५१ मतले अगाडि

इलाम । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस १ सय ५१ मतलेअगाडि छ । कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८५३ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ६ हजार ७०२ मत प्राप्त गरेका छन् ।

प्राप्त नतिजाअनुसार माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८२२ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गरेका छन् ।