१४ बैशाख २०८१, शुक्रबार 1714156722
कला/साहित्य

राष्ट्रपतिद्वारा संगीतकार शम्भुजित बाँस्कोटादेखि समाजसेवी ज्ञानेन्द्र श्रेष्ठसम्म सम्मानित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्रष्टा सम्मानीत हुनुभएको छ । रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा  नेपाली गीत संगीतमा  योगदान पुर्‍याउनुभएका स्रष्टाहरुलाई राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो ।

वरिष्ठ संगीतकार/गायक शम्भुजीत बाँस्कोटा, गायक/संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायतलाई सम्मान गरिएको हो । मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित हुनुभएको हो ।