२४ बैशाख २०८१, सोमबार 1715043952
पालिका

हुम्लामा तीन जनामात्र उम्मेदवार

हुम्ला – प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डुम्डुल लामा (भोटे) उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै नेकपा एमालेबाट दल रावल उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाबाट तेजबहादुर रावत उम्मेदवार छन् ।