२५ बैशाख २०८१, मंगलवार 1715063948
Banner

एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ)

काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन् । उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ ।