१६ बैशाख २०८१, आईतवार 1714367052
राजनीति

ललितपुर महानगर २४ मा एमाले प्यानलै विजयी

ललितपुर – ललितपुर महानगरको वडा नम्बर २४ अध्यक्ष सहित नेकपा एमाले प्यानलै विजयी भएको छ। एमालेका दिनेशजंग पाण्डेको १०६७ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्यामहरि महर्जन ८९७ मत ल्याएर पराजित हुनुभएको छ । वडा अध्यक्ष पाण्डे सहित अरु सदस्य समेत एमालेका प्यानलै निर्वाचित हुनुभएको छ ।