११ जेष्ठ २०८१, शुक्रबार 1716571186
Banner

इलामको प्रारम्भिक नतिजामा कांग्रेसको अग्रता

इलाम । इलाम–२ उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा कांग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन्।

dtkq vGofOFb} Onfd If]q g+= @ sf] k|ltlglw;ef ;b:o pklgjf{rgsf] dtu0fgf ug{ dtkq vGofOFb} . Onfd gu/kflnsf–& l:yt uf}tda’4 ;efu[x xndf dt u0fgf ;’? ePsf] 5 . tl:a/ M /fds’df/ lnDa”÷/f;;

रास्वपाका मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन्। भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले १८७ मत पाएका छन्। निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन बाँकी छ।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। जिल्लाको फाकफोकथुम गाउँपालिका १ बाट गणना सुरू भएको छ। फाकफोकथुम(१ मा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार ३ सय २ कुल मतदाता रहेकामा ९ हजार ६ सय ४ मत खसेको छ।