१५ बैशाख २०८१, शनिबार 1714219184
Banner

१ सय १८ स्थानीय तहको परिणाम सार्वजनिक, को कहाँ ? (सूचीसहित)

काठमाडौं । ११८ पालिकाको मतपरिणाम आएको छ। मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ४३ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४० पालिका जितेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र छ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१.    मनाङको नार्पा भूमी गाँउपालिका: अध्यक्ष कोन्जो तेन्जीङ लामा

२.    मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ 

३.    मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन 

४.    गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष खिलध्‍वज पन्थी 

५.    गन्यापधुरा गाउँपालिका: अध्यक्ष ईन्द्रबहादुर कार्की

६.    गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा 

७.    डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद 

८.    हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल 

९.    बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू

१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

१४.  बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

१५.  दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

१६.  लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

१७.  बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

२२.  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

२४.  अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

२६.  रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

२७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी

२८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल

२९. प्युठानको ऐरावत गाउँपालिका: नवीलविक्रम शाह

३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का

३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई

३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत

३३. बझाङको मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा

३४. सर्लाहीको धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह

३५. खोटाङको केपिलासगढी गाउँपालिका: समिर राई

३६. गोरखाको आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ

३७. भोजपुरको अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री

३८. काठमाडौंको दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत

३९. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

४०. तेह्रथुमको आठराई गाउँपालिका: अध्यक्ष दिलकुमार पाहिम

४१. रोल्पाको गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन

४२. कालिकोटको तिलागुफा नगरपालिका: अध्यक्ष शंकरप्रसाद उपाध्यय

४३.  सर्लाहीको हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१.  मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले 

२.  मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले 

३.  मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट 

४.   मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ 

५.   मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ 

६.   डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ 

७.  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा 

८.   बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा 

९.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा 

१०.  बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया 

११.  मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन

१२.  म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा

१३.  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

१४.  दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर

१५.  स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर

१६.  बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द

१७.  दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी

१८.  नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

१९.  रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ

२०.  इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

२१.  तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू

२२.  मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा

२३.  डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा

२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई

२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

२७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा

२८. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे 

२९. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी

३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने

३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना

३२. स्याङ्जाको कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा

३३. धनकुटाको चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ

३४.  म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका

३५. खोटाङको ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई

३६. सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई

३७. प्युठानको सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा

३८.  कैलालीको चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी

३९.  दुहँ गाउँपालिकाः अध्यक्ष नरेन्द्र बडाल

४०. तनहुँ म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

नेकपा माओवादी केन्द्र:

१.    डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय

२.    दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

३.    बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

४.    उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

५.    रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

६.    खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

७.    दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

८.    हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

९.    गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी

१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

१४.  भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी

१६.  डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

१७.  डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

१८.  रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

१९.  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू

२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

२१. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

३०.  भोजपुर नगरपालिकाः अध्यक्ष थामबहादुर राई

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१.    डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ

२.    डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना

३. कैलालीको घोडाघोडि नगरपालिकाः मेयर दानसिंह जोगी

अन्य:

१. भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई

२. ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ज्ञानेन्द्र लुम्दानी (स्वतन्त्र)