१७ बैशाख २०८१, सोमबार 1714445817
Banner

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनमा रहेका एमाले(माओवादी र नेकपा एसका कूल २३ सांसदले हस्ताक्षरसहित यामलालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।