१५ बैशाख २०८१, शनिबार 1714224012
Banner

एसईई परीक्षा दिर्दै विद्यार्थी (फोटो फिचर)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार ६४ परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चालन गरेको छ । यसपटकको एसईई परीक्षामा देशभरका १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएका छन् । तस्विर रासस