१६ बैशाख २०८१, आईतवार 1714329394
Banner

एसियाली खेलकुद : नेपालका आसिफ बाहिरिए

काठमाडौँ-नेपालले आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले आसिफलाई आउ गरेको हो । 

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३.३ ओभरमा आसिफलाई गुमाएको हो ।