२६ बैशाख २०८१, बुधबार 1715199591
राजनीति

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा डा. आरजु देउवासहित २८ जना थपिए (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू मनोनयन गरेको छ ।

समिति सदस्यमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेललगायत २८ जनालाई सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ३ गते महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरेको थियो ।