८ जेष्ठ २०८१, मंगलवार 1716337146
Banner

एमाले अध्यक्ष ओलीद्वारा आधारभूत अस्पताल भवनको उद्घाटन

कपिलवस्तु-नेकपा एमालेका अध्यक्ष ओली एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत अस्पताल भवनको उद्घाटन गर्नुभएको छ ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका बद्वौरमा निर्माण भएकाे साे अस्पतालकाे अध्यक्ष ‌ओलीले आज उद्घाटन गर्नुभएकाे हाे। कार्यक्रमस्थल पुग्ने क्रममा अध्यक्ष ओलीलाई भव्य स्वागत गरिएकाे थियाे।