२३ बैशाख २०८१, आईतवार 1714932526
कृषि

बूढानीलकण्ठद्वारा करारमा कर्मचारी लिँदै (सूचनासहित)

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले करारमा कर्मचारी लिने भएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गरी कृषि अधिकृत (छैटौँ) एक जना, सिभिल ल्याब टेक्निसियल इन्जिनियर, एक र अनमी, स्वास्थ्य सहायक स्तर चौथो एक गरी तीन कर्मचारीका लागि दर्खास्तका लागि आह्वान गरेको हो ।

आवेदन आज (२०८०÷०५÷२५)देखि भदौ ८ गतेसम्म दिन सकिने नगरपालिकाले जनाएको छ । ३५ वर्ष उमेर नकाटेकाहरुले दर्खास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।

Tags :