६ जेष्ठ २०८१, आईतवार 1716179677
कला/साहित्य

नायिका निरुता सिंहले गरिन विवाह

काठमाडौं । नायिका निरुता सिंहले गत बिहीबार आफ्नो विवाह भएको सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल मार्फत नायिका सिंहले विवाहको फोटो सार्वजनिक गदै लामो समयदेखिको जिज्ञासा सकिएको बताएकी हुन ।

भारतको मुम्बई निवासी संजीभ गुलाटीसँग लगन गाँठो जोडेको भन्दै उनले पतिको फोटो सार्वजनिक गरेकी हुन् ।