२० बैशाख २०८१, बिहीबार 1714659891
Uncategorized

नेपालका लागि कोरियाली राजदूत र पर्यटनमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि कोरियाली राजदूत प्राक तेइयुङले पर्यटनमन्त्री सुदन किरातीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार तेइयुङले पर्यटन राईसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल एयरलाइन्सको नेपाल कोरिया सिधा उडानबारे राजदूत तेइयुङसँग प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ।

त्यस्तै इपिएसमार्फत गएका श्रमिकहरूको सुविधा र सुरक्षाबारेमा पनि छलफल भएको छ।

Tags :