१६ बैशाख २०८१, आईतवार 1714283170
Banner

तस्वीरमा हेर्नूस्,युवसंघको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघले आज सरकारका बिरुद्धमा प्रदर्शन गरेको छ।

युवा संघका पूर्व अध्यक्ष समेत रहेका एमाले नेता महेश बस्नेतको अगुवाइमा प्रदर्शन भएको हो । प्रदर्शनमा ठुलो संख्यामा सर्वसाधरणको सहभागिता रहेको थियो ।