१५ बैशाख २०८१, शनिबार 1714197078
Banner

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड बजेट घोषणा लगत्तै भारत भ्रमणमा जाने तयारीमा छन्।