२३ बैशाख २०८१, आईतवार 1714910692
Banner

सुक्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरूद्ध

काठमाडौं । सुख्खा पहिरो खसेर नारायणगढ मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।

इच्छाकामना ६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।