१३ बैशाख २०८१, बिहीबार 1714052514
Banner

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको हो ।

उनी वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।