१५ बैशाख २०८१, शनिबार 1714215318
अपराध

निर्माण व्यवसायी बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं । कञ्चनजंङ्घा निर्माण सेवाका प्रोपाइटर तेण्डी शेर्पा पक्राउ परेका छन् । निर्माण व्यवसायी शेर्पालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार ६३ वर्षीय शेर्पाले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको हो ।