१५ बैशाख २०८१, शनिबार 1714205555
Banner

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि छनोट भएका यस्ता छन् उम्मेदवार (सूचीसहित)

काठमाडौं । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धकका लागि १० जना पत्रकारको आवेदन परेको छ । महाप्रबन्धकका निम्ति वर्तमान र पूर्व कर्मचारीदेखि स्वतन्त्र र पत्रकारले समेत आवेदन दिएका छन् ।

आवेदन दिनेहरुमा अर्जुन बस्नेत, उत्तम सिंह बिष्ट, उपेश महर्जन, ताराबहादुर बस्याल, भक्त बहादुर थापा, भवानी कार्की, भुवनराज भटट, राप्रसाद दाहाल, लालबहादुर ऐरी हरिप्रसाद भटटराई रहेका छन् ।