६ जेष्ठ २०८१, आईतवार 1716123675
कला/साहित्य

आजबाट ‘महापुरुष’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ । तिहार सकिएको भोलिपल्टबाट चलचित्र प्रदर्शनमा आएको हो ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनलगायत अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई उच्च शो प्रदान गरिएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् ।