१४ बैशाख २०८१, शुक्रबार 1714183619
Banner

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। शनिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। बैठक आज १ बजेको लागि तोकिएको थियो।

विशेष कारणले बैठक स्थगित भएको जनाएको छ। बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो।