१५ बैशाख २०८१, शनिबार 1714210394
Banner

पूर्वमन्त्रीसहित हजारौँ कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत

महेन्द्रनगर – नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस लगायतका दलहरुबाट दुई हजार भन्दा बढी नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो ।