१३ बैशाख २०८१, बिहीबार 1714081692
पालिका

तीजको उपलक्ष्यमा बुढानिलकण्ठ वडा नम्बर ६ को उपहार

काठमार्डौं । महिलाहरुको महत्त्वपूर्ण पर्व तीजको उपलक्ष्यमा बुढानिलकण्ठ वडा नम्बर ६ ले महत्वपुर्ण निर्णय गरेको छ ।

वडामा स्थाई बसोबास गर्ने दिदिबहिनीहरुलाई उपहार स्वरुप सुत्केरी भएको ३५ दिन भित्र छोराछोरीको जन्म दर्ता गरेमा वडाको तर्फबाट १५०० बराबर को प्रभु बैकमा खाता खोलिदिने सहमति भएको छ । सम्झौता पत्रमा प्रभु बैंकका शाखा प्रमुख र वडा अध्यक्ष रवि खड्काबीच सहमति भएको हो ।