२५ बैशाख २०८१, मंगलवार 1715097517
Banner

काठमाडौं : बालेनले ल्याए ४३ हजार ८५० मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ४३ हजार ८५० मत पाएर अग्र स्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन्। उनले २५ हजार ९ सय ४४ मत पाएर दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै एमालेका केशव स्थापितले २५ हजार ६५० मत पाएका छन् ।