६ जेष्ठ २०८१, आईतवार 1716146491
पालिका

काठमाडौं महानगरपालिका वडा २३ मा एमालेका मचाराजा बिजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा नेकपा एमालेका मचाराजा महर्जन विजयी भएका छन्। 


वडा अध्यक्षमा निर्वाचित महर्जनले १ हजार १६१ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्र्धी नेपाली कांग्रेसले ९२३ मत पाएर दोस्रो भएका छन । 


महिला सदस्यमा चन्द्रदेवी मानन्धरले १ हजार १०१ पाइएर बिजयी भएकी छिन । उनका प्रतिद्धन्द्धी एमालेकी रिता माथेमाले ९८४ मत पाएकी छिन ।


पुरुष सदस्यहरुमा नेपाली कांग्रेसका गोपाल नापित १०६२ र सुरेश मानन्धर ८५३ मत ल्याई बिजयी भएका छन ।