१४ बैशाख २०८१, शुक्रबार 1714115891
Banner

बालकोटमा एमाले सचिवालय बैठक सुरु

भक्तपुर – स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

दिउँसो ३ बजे बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साझँ ६ बजे सुरु भएको हो । प्रदेशका अध्यक्ष र इन्चार्जसँग अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ लिंदा एमालेको सचिवलालय बैठक बस्न केहि ढिलो भएको बताईएको छ ।

बैठकमा स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवाद र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने बताइएको छ ।