७ बैशाख २०८१, शुक्रबार 1713549423
पालिका

दमकको मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाल एमालेबाट उम्मेद्वार

दमक (नेकपा) एमालेले दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ ।

पार्टीक प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।