१४ बैशाख २०८१, शुक्रबार 1714156618
Banner

गठबन्धनका नेताहरु छुट्टाछुट्टै आन्तरिक छलफलमा

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । महानगरको टुंगो लगाएको बताएका राजनीतिक दलहरु अहिले आन्तरिक छलफलमा व्यस्त छन् ।

छलफल सकेर संयुक्त बैठक बस्ने तयारी छ । आजै उपमहानगरको टुंगो लगाउने तयारी उनिहरुले गरिरहेका छन् ।