१५ बैशाख २०८१, शनिबार 1714210290
राजनीति

एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्र बैशाख ९ गते सार्वजनिक गर्ने

भक्तपुर -नेकपा एमालेले आगमी स्थानीय तहको निर्वाचन घोषणा पत्र बैशाख ९ गते सार्वजनिक गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले घोषणा पत्रको मस्यौदालाई अन्तिम रुप दिएको हो । बैठकपछि प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुुरुङा अनुसार कम्यूनिष्ट पार्टी स्थापना दिन पारेर घोषणा पत्र सार्वजनिक गरिन लागेको हो ।
सोही दिन पार्टी केन्द्रीय कार्यलय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।